सरकारद्वारा आर्थिक वर्ष ०७५/७६ का लागि रु१३ खर्ब १५ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५ र ७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ … Continue reading सरकारद्वारा आर्थिक वर्ष ०७५/७६ का लागि रु१३ खर्ब १५ अर्ब बजेट विनियोजन